Logo

पुष्पमेला सम्पन्न, १५ लाखभन्दा बढीको कारोबार

बिजखबर संवाददाता २७ फागुन, काठमाडौं । पाचौं पश्चिमाञ्चल क्षेत्रीय पुष्प प्रदर्शनी एबं पुष्प ब्यापार मेला सम्पन्न भएको छ । ‘पोखराको प्रकृति र सुन्दरतामा शान, पुष्प व्यवसाय प्रबद्र्धनमा बाताबरणीय पहिचान’ भन्ने मुख्य नाराका साथ फागुन २२ गतेबाट सुरु भएको मेला २६ गते समापन भएको हो । मेलामा १५ लाख रुपैयाँभन्दा बढिको कारोबार भएको आयोजकले बताएको छ…