Logo

२१ औं क्यान इन्फोटेक सम्पन्न, ३ लाख ३१ हजार अवलोकनकर्ताको सहभागीता

बिजखबर संवाददाता १९ माघ,काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी २१ औं क्यान इन्फोटेक सोमवार सम्पन्न भएको छ ।  सूचना तथा संचार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले कम्प्युटर एसोसिएन नेपाल महासंघले आयोजना गरेको सो महोत्सवको ३ लाख ३१ हजार जनाले अवलोकन गरेको महासंघले जानकारी दिएको छ । मेलाको अन्तिम दिन आज मात्रै ३९ हजार ५…