Logo

नेपालभर एकै विधिबाट सवारी लाईसेन्सको परिक्षा हुने, बागमति प्रदेशमा पनि ७० अंक ल्याए पास हुने व्यवस्था लागु

काठमाडौंं । नेपालभरका सबै प्रदेशहरुमा सवारीचालक अनुमतिपत्र (लाईसेन्स)को परिक्षादेखि वितरणसम्म एकै किसिमले हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सातैै प्रदेशका यातायात मन्त्रीहरुको बैठकमार्फत सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार परीक्षा लिने निर्णय गरिएको हो । यसअघि यातायात व्यवस्था विभागले गत जेठ १ गतेदेखि नै उक्त निर्देशिका…