Logo

ललितपुर महानगरपालिकालाई राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण, क्वीक रेस्पोन्सट टिमलाई सहजीकरण

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक प्रालिले ललितपुर महानगरपालिका लाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटरहरु हस्तान्तरण गरेको छ । स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुनः महानगरपालिकाले हस्तान्तरण गरेको हो । आइएमई इेलेक्ट्रिक प्रालि राफ्ट इेलेक्ट्रिक स्कूटरहरुको लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो ।…