Logo

बजाज डोमिनार ४०० नेपालमा सार्वजनिक, मूल्य ४ लाख ६९ हजार ९ सय

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू बजाज डोमिनर ४०० बाइक सार्वजनिक गरेको छ । नयाँ डोमिनार ४०० ले अन्य मोटरसाइकल भन्दा रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको दावी छ । त्यस्तै यसमा आधुनिक चेसिस इन्जिनियरिंगका साथमा ३७३ दशमलव ३ सीसीको ट्रिपल स्पार्क डिटिएसआई इन्जिन छ । यसमा ३५ पिएस…