Logo

हुन्डाई नेपालको ‘Be (v) the Change’ अभियान, वृक्षरोपण कार्यक्रम सम्पन्न

काठमाडौं । हुन्डाई नेपालले ललितपुरको चुनिखेलस्थित रातोमाटे डाँडामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको हो । उक्त कार्यक्रममा इलेक्ट्रिक भेइकलका विभिन्न उमेर समूहका करिब १५० जनाको सहभागिता रहेको थियो । हुन्डाई नेपालको ‘Be (v) the Change’ हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहल…