Logo

युनाइटेड इदी मर्दीको आईपिओ आइतबार बाँडफाँड हुँदै, कति आवेदकले पाउँलान सेयर ?

युनाइटेड इदी मर्दीको आईपिओ आइतबार बाँडफाँड हुँदै, कति आवेदकले पाउँलान सेयर ?



काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओ १४ गते बाँडफाँड हुने भएको छ।

laxmi

बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको कम्पनीले मङ्सिर ३ गतेदेखि आइपीओ बिक्रि खुला गरेको थियो ।

भोली क्यापिटलको कार्यलयमा आइतबार दिउँसो ४ बजे युनाइटेड इदी मर्दीको आइपीओ बाँडफाँड हुनेछ।

कम्पनीले सर्बसाधारणको निष्काशन गरेको ८ लाख १२ हजार ७ सय ३६ कित्ता सेयरका लागि ५ लाख ४२ हजार २ सय ६३ आवेदकबाट ९४ लाख करोड ९८ हजार ४०० कित्ताको लागि आवेदन परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL