Logo

धितोपत्र बोर्डले थाल्यो सेयर कर्नरिङ र सर्कुलर ट्रेडको अनुसन्धान : निसानामा जलविद्युत र लघुवित्त, स्रोतको समेत छानविन गरिने

काठमाडौं । धितोपत्र बोर्डले सेयर कर्नरिङ र सर्कुलर ट्रेडिङको छानविन शुरु गरेको छ । पछिल्लो सयम सिमित लगानीकर्ता समुहले बजारमा कम कित्ता सेयर भएका कम्पनीको सेयर कर्नरिङ र सर्कुलर ट्रेडिङ गर्न थालेको बुझिएपछि हाल अनुसन्धान थालिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बिजखबरलाई बताए । ‘अहिले बजारमा भैरहेको अस्वभाविक मूल्य वृद्धि हेर्दा सेयर कर्नरिङ र सर्कुलर ट्रेडिङ…