Logo

बैक वित्त संस्थाले अल्पकालिन सेयरमा लगानी गर्न नपाउने, लघुवित्तको सेयर किन्न रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयरमा गरिने लगानीमा कडाई गरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले अल्पकालिन नाफा बुक गर्ने नाममा सेयर बजारलाई जुवाघरको रुपमा परिणत गरेपछि राष्ट्र बैंकले त्यसलाई कडाई गरेको हो । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) एकीकृत निर्देशनमा संसोधन सहितको सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय…