Logo

सेयर कारोबारमा आइतबारदेखि ‘एओएन’ सेवा बन्द, प्रि-ओपनिङलाई पनि व्यवस्थित गर्न निर्देशन

काठमाण्डौ । नेपाल  धितोपत्र बोर्डले अल अर नन (एओएन) सेवा हटाएको छ । शुक्रबार धितोपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र काट्दै सेयर कारोबारमा हुँदै आएको उक्त सेवा रोक लगाएको हो ।  सेयर कारोबारमा हुँदै आएको एओएन सेवा हटाउनका लागि शुक्रबार नेप्सेलाई पत्र काटिएको र आइतबारदेखि उक्त सेवा पूर्ण रुपमा बन्द हुने धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज…