Logo

एनआईसी एशिया ‘सेलेक्ट ३०’ फण्डको एक अर्ब बराबरको १० करोड इकाई आजबाट बिक्रि खुल्यो, यसरी दिनुस आवेदन

काठमाडौं । एनआईसी एशिया क्यापिटलले एक अर्बको अर्को सामुहिक लगानी कोषको इकाई बिक्रीमा ल्याएको छ । क्यापिटलले आजबाट प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) नामको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशित कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी…