Logo

जबर्जस्त माथि तान्न खोजिएको बजारमा उच्च गिरावट, तामाकोशीको विजुली र एनएचपीसीको राईटब्याकले तानेन लगानीकर्ता

काठमाडौं । केही दिनयता लगातार घटिरहेको बजारलाई जबर्जस्त माथि तान्ने प्रयास असफल भएको छ । अघिल्लो हप्ता लगातार घटेर गत हप्ता डेड क्याट बाउन्सको रेखा पार गरेको नेप्सेमा पुनः गिरावट आएको छ ।  अघिल्लो हप्तासम्म लगातारको गिरावट पछि गतहप्ता डेड क्याट बाउन्सको रेखा पार गर्दै आइतबार र सोमबार नेप्से परिसुचक सामान्य अङ्कले बढेको थियो ।…