Logo

३२ अंकले घट्यो बजार, ४ अर्ब १६ करोडको कारोबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३२ दशमलव २९ अंकले ओरालो लागेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको परिसुचकको गिरावटले आज पनि निरन्तरता पाएको हो । आज बजारमा कुल २२७ कम्पनीका ७४ लाख ४८ हजार ३ सय ६६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ४ अर्ब १६ करोड ५८ लाख ६८…