Logo

बैंकिङ क्षेत्रले बढायो नेप्से, परिसुचक ५४ अंकले बढ्दा १४ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५४ अंकले उकालो लागेको छ । आज बजार ५४ दशमलव ३१ अंकले उकालो लागेसँगै नेप्से परिसूचक साढे ३ हजार ५८ अंकमा पुगेर रोकिएको छ । आज सेयर बजारमा १४ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच नेप्सेले जानकारी दिएको छ । यस्तै, आज…