Logo

साढे ५ अंकले बढ्यो नेप्से, कारोवार रकममा पनि बृद्धि

बिजखबर संवाददाता ३२ जेठ, काठमाडौं । सोमबार नेप्से परिसुचक ५ दशमलब ३८ अंकले बढेको छ । बजार खुलेपछि केही समय ओरालो लागेको नेप्से अन्तमा बढेको हो । ९ सय २८ दशमलव ३५ अंकबाट बढ्न सुरु गरेको नेप्से अन्तमा ९ सय ३३ दशमलव ७३ अंकमा गएर अडिएको छ । बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ३४…