Logo

माइक्रोम्याक्स क्यानभास प्ले क्यू३५५ बजारमा, मूल्य साढे १३ हजार

बिजखबर संबाददाता २७ असार,काठमाडौं । माइक्रोम्याक्सको क्यानभास प्ले क्यू ३५५ नेपाली बजारमा भित्रिएको छ । एण्ड्रोइड ५ दशमलव ० किटक्याट को यो मोवाइलमा १ दशमलव ३ गिगाहर्जको क्वाड प्रोसेसर र १ जीबी र्याम छ । मोबाइल फोन हेर्दा निकै आकर्षक हुनुका साथै नयाँ एप्लिकेसनहरु र गेमहरु पनि सजिलै चलाउन सकिने बताइएको छ । ५ दशमलव ५…