बिजखबर संबाददाता १० असार,काठमाडौं । डिस होमले एचविओ हिट्स, एनविओ सिग्नेचर र एचबिओ फेमिली च्यानल हाई डेफिनेसन (एचडी)मा थप गरेको हो । आफ्नो सेवालाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ नयाँ प्रविधिमा आधारित एचडी च्यानलहरु थप गरेको कम्पनीले जानकारी दिएको छ । यससँगै डिस होमको एचडी च्यानल १६ वटा पुगेको छ । डिसहोमले स्टार स्पोर्टस् एचडी१,…