Logo

फोर्ड फ्यान्टनबुलस अफर सञ्चालनमा, ७ लाख सम्मको नगद छुट

फोर्ड फ्यान्टनबुलस अफर सञ्चालनमा, ७ लाख सम्मको नगद छुट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

३१ भदौं,काठमाडौं । फोर्डको नेपालका लागि आधिकारीक विक्रेता जीओ अटोमोवाइलले दशैं तिहारलाई लक्षित गर्दै फोर्ड फ्यान्टनबुलस अफर सञ्चालनमा ल्याएको छ ।

सो योजना अनुसार फोर्ड गाडीको खरीदमा नगद छुट तथा अन्य उपहार राखिएको कमपनीले जानकारी दिएको छ । जसमा रु.७ लाख सम्मको नगद छुट, २०० सी.सीको केटीएम वाइक,४६ इन्चको सामसुङ फुल एचडी एलइडी टेलिभिजन, सामसुङ ग्यालेक्सी एस सेभेन,क्यानन एओएस ७०० डी क्यामरा र ३२ इन्च स्लीम सामसुङ एलइडी टेलिभिजन राखिएका छन् ।

यसका साथै निशुल्क एसेसरिज, निशुल्क बीमा र निशुल्क सर्भिसिङ्ग सुविधा प्राप्त गर्नेछन् । यो योजना फोर्ड गाडी बुकिङ वा खरिदमा १५ सेप्टेम्बर देखि तिहार सम्म चालु रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL