Logo

३ सय ओटा विद्युतीय बस किन्ने जिम्मा मन्त्रालयलाई, साझासँग भएको रकम फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौंमा ३ सय ओटा बिद्युतीय बस खरिदका लागि भौतिक पूर्वधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी दिने भएको छ । यस अघि उक्त बस खरिदका लागि साझा यातायातलाई जिम्मेवारी दिइएको थियो । तर साझालाई दिएको जिम्मेवारी पूरा नगरेको भन्दै सरकारले सावाँ ब्याज सहित रकम फिर्ता गरी मन्त्रालयलाई दिने संचार तथा सुचना प्रविधि मन्त्री गोकुल…