Logo

लाभांस वितरण गर्न डिप्रोक्सलाई राष्ट्र बैंकको स्वीकृति, लगानीकर्ताले पाउने भए ४५ प्रतिशत लाभांश

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४५ प्रतिशत लाभांश वितरणका लागि स्वीकृति पाएको छ । संस्थाले आर्थिक वर्ष २०७५/७६ को मुनाफा र गत वर्षसम्मको सञ्चित मुनाफा रकम समेतबाट ३० प्रतिशत सेयर लाभांश र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । संस्थाको साधारणसभाले स्वीकृत गरेको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले यही पुस २१…