Logo

नागरिक लगानी कोष र संचय कोषलाई ब्रोकरको काम गर्न बाटो खुल्यो, ब्रोकर र इन्भेष्टमेन्ट कम्पनीलाई मर्जरमा लगिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोष र कर्मचारी संचय कोषलाई सेयर ब्रोकर तथा स्टक ब्रोकरको काम गर्न बाटो खुला खरिदिएको छ । बोर्डले सोमबार धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । बोर्डले उक्त नियमावलीको संशोधनमा प्रचलित कानून बमोजिम स्थापना भएका ‘क’ बर्गका…