Logo

पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, तपाईलाई कति कित्ता पर्यो ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारको लागि जारी गरेको साधारण सेयर(आइपीओ) बाँडफाँड गरेको हो । कम्पनीले कुल १ अर्ब ६० करोड रुपैयाँको आइपीओ निष्कासन गरेको थियो । जसमा ३ लाख ९० हजार ६३८ जना आवेदकले सेयर पाएका छन् । कम्पनीका अनुसार उक्त आईपीओमा ४० कित्तासम्म आवेदन दिएका सबैले माग…