काठमाडौं । टाटा ट्रष्टले कोरोना भाइरस (कोभिड – १९) विरुद्धको लडाईमा भारत सरकारलाई ५ अर्ब भारु रकम सहयोग दिने भएको छ । ट्रस्टका प्रमुख रतन टाटाले भारतमा पाँच अर्ब भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका हुन्। टाटा ट्रष्टका तर्फबाट उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘भारत र विश्वभरमा अहिलेको अवस्था चिन्ताजनक छ, कोभिड–१९ सँग लड्नको लागि…