काठमाडौं । सोमबार लगातार घटेको बजार मंगलबार लगातार बढ्दा सर्किट ब्रेकर लागेको छ । लगातार बढेको सेयर बजारमा बजार खुलेको पहिलो १ घण्टामै ४ प्रतिशतले बढ्दा सर्किट ब्रेक लाग्दा २० मिनेट कारोबार रोकिएको थियो । यस्तै २० मिनेटपछि संचालन भएको बजार पुनः ५ प्रतिशतले बढ्दा ४० मिनेट बजार स्थगित भएको थियो । पुनः ४० मिनेटपछि…