Logo

सोमबारदेखि पुरानै व्यवस्था अनुसार सेयर कारोबार हुने, नेप्सेले गर्याे यस्तो निर्णय

सोमबारदेखि पुरानै व्यवस्था अनुसार सेयर कारोबार हुने, नेप्सेले गर्याे यस्तो निर्णय



काठमाडौं । सोमबारदेखि दैनिक ४ घण्टा सेयर बजार संचालन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले निर्देशन दिएसँगै नेपाल स्टक एक्स्चेन्जले सोमबारदेखि बजार संचालनमा ल्याउने निर्णय गरेको हो ।

laxmi

नेप्सेको आइतबार बसेको संचालक समितिको बैठकले बन्द भएको ३ महिनापश्चात सोमबारबाट धितोपत्रको दोस्रो बजार संचालन गर्ने निर्णय गरेको हो ।

नेप्सेले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बजार संचालन हुने जनाएको छ । नेप्सेका अनुसार सर्किट ब्रेक र कम्पनीको मूल्य परिवर्तन सीमा पनि लकडाउन अगावैको व्यवस्था अनुसार हुनेछ ।

सोमबारदेखि पुरानै व्यवस्था अनुसार सेयर कारोबार हुने


प्रतिक्रिया दिनुहोस्
MBL