काठमाडौं । लामो समयदेखि रोकिएको समाज लघुवित्तको २ लाख कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकरण गरिएको छ । तर, समाज लघुवित्त स्वस्तिक लघुवित्तसँग मर्जमा जाने निर्णय गरेकाले यसको अहिले दोस्रो बजारमा कारोबार भने हुने छैन । मर्जर सम्पन्न भएर एकीकृत कारोबार सुरु भएपछि मात्र यसको नेप्सेमा सेयर कारोबार खुला हुनेछ । समाजले केही समयअघि मात्र…