Logo

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा राम बहादुर मानन्धर नियुक्त, डेपुटी गभर्नरबाट लिए शपथ

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को अध्यक्षमा राम बहादुर मानन्धर चयन भएका छन् । कम्पनीको १६९ औं संञ्चालक समितिको बैठकले उनलाई सर्व–सम्मत रुपमा अध्यक्षको पदमा चयन गरेको हो । सो सम्बन्धमा डेप्युटी गभर्नर डा. नीलम ढुङाना तिम्सिनासँग पदको लागि सपथ ग्रहणसमेत गरेका छन् । तत्कालीन अध्यक्ष नरेश शाक्यको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भए…