Logo

हुन्डाइले शुरु गर्यो “हटलाइन सेवा”, हुन्डाइका सवारी चालकहरुलाई आपतकालिन सेवा प्रदान गर्ने

हुन्डाइले शुरु गर्यो “हटलाइन सेवा”, हुन्डाइका सवारी चालकहरुलाई आपतकालिन सेवा प्रदान गर्ने



काठमाडौं । हुन्डाइका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले आफ्ना ग्राहकहरुको लागि हटलाइन सेवाको शुरुवात गरेको छ ।

laxmi

कोभिडद्वारा उत्पन्न भएको विषम परिस्थितिमा हुन्डाइका सवारी चालकहरुलाई आपतकालिन सेवा प्रदान गर्न यो सेवा शुरु गरिएको कम्पनीले जनाएको छ ।

यो सेवा काठमाडौं उपत्यकाका लागि सूचारु गरिएको कम्पनीले जनाएको छ । हटलाइन सेवाको लागी सम्पर्क नम्बरः ९८०१२०१५२० तथा राजेन्द्र : ९८०१२३९२६०) तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL