Logo

टेलिकमको सेयर : सरकारले बेच्ने सर्वसाधारणले किन्ने, बजारबाट ३३ अर्ब खिचिने, टेलिकमलाई शुन्य

काठमाडौं । सरकारले नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्दा त्यसवापत कम्पनीले कुनै लाभ नपाउने भएको छ । कतिपय लगानीकर्ता टेलिकमले आफ्नो २२ प्रतिशत सेयर सर्वसाधारणलाई प्रिमियम मूल्यमा बिक्री गर्र्दा प्राप्त रकम कम्पनीको आम्दानी भई त्यसबाट बोनस वितरण गर्न पाईने बताईरहेका छन् । तर वास्तविकतामा टेलिकमले सर्वसाधारणका लागि थप सेयर बिक्री गर्ने नभई सरकारले आफ्नो स्वामित्वमा…