Logo

मदिरा र सुर्तीजन्य वस्तुको मूल्य बढ्यो

मदिरा र सुर्तीजन्य वस्तुको मूल्य बढ्यो



काठमाडौं । सरकारले मदिरा तथा सुर्तीजन्य बस्तुको करका दर वृद्धि गरेको छ । सरकारले आथिक बर्ष २०७८/७९ को बजेटमार्फत त्यस्ता वस्तुको अन्तशुल्क लगायत करका दर वृद्धि गरेको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमार्फत ह्विस्की, बियर, वाइन र चुरोट लगायतका पदार्थहरुको अन्तशुःल्क वृद्धि गरेको बताए ।

उपभोग निरुत्साहन गरिनुपर्ने मदिराजन्य र सुर्तिजन्य पदार्थहरुको अन्तःशुल्क बढाउने निर्णय गरेको उनले बजेट वक्तव्य मार्फत जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्