काठमाडौँ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले बहु होन्डाको सीबी ३५० डीएलएक्स नेपालमा भित्र्याएको छ । स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिद्वारा यूटुबमा प्रिमियर गरिएको एकभिडियो मार्फत यस बाइकलाई हिजो नेपाली बजारमा सार्वजनिक गरिएको हो । नेपालमा होन्डाको सीबी मोडलका बाइकहरुको माग छ । होन्डा सीबी ३५० डीएलएक्सले पनि नेपाली…