Logo

एकैदिन १५ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

एकैदिन १५ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?



काठमाडौैं । शुक्रबार एकैदिन नेपाली बजारमा सुनको मूल्य १ हजा ५ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य घट्दै प्रतितोला ९३ हजार ४ सय रुपैयाँ पुगेको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै आज नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार बिहीबार प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदी शुक्रबार घट्दै प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL