Logo

५.१७ अंकले उकालो लाग्यो नेप्से, कारोबार रकम १ अर्बमै सिमित

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५ दशमलव १७ अंकले उकालो लागेको छ । लगातार घटिरहेको सेयर बजार परिसुचक नेप्से बुधबार तिव्र उत्तारचढावका बीच उकालो लागेको हो । परिसुचक उकालो लागेपछि नेप्से विन्दु २३ सय ७६ को विन्दुमा पुगेको छ । बुधबार दिनभर भएको कारोबारमा २ सय २८ कम्पनीका…