Logo

सिप्रदीको सर्टिफाइड ग्यारेज अब काठमाडौं जोरपाटीमा पनि, टाटा योद्धा एक्सप्रेस सुविधा शुरु

काठमाडौं । टाटा मोर्टसका ग्राहकहरुलाई सहज रुपमा गाडी मर्मत तथा सर्भिसिङ सुविधा प्रदान गर्ने उद्देश्यले सिप्रदी ट्रेडिङ्गले काठमाडौँको जोरपाटीस्थित सज्जन अटो वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ । सिप्रदीका चिफ मेनेजर जयन बाबु डंगोल तथा अरुण कुमार शाहले संयुक्तरुपमा उक्त वर्कशपको उद्घाटन गरेका थिए । ग्राहकहरुले टाटाका एस, पिकअप तथा विङ्गर सेग्मेन्टका गाडीहरुको सर्भिसिङ…