Logo

दुई सयवटा मोटरसाइकल बेचेको उपलक्ष्यमा शनिबार हाउजेको बाइक र्‍याली हुने

काठमाडौं । चिनियाँ ब्रान्ड हाउजेका मोटरसाइकल बिक्री वितरण गरिरहेको कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले चैत ७ गते र्‍याली आयोजना गर्ने भएको छ । आफ्ना ग्राहकलाई लक्षित गरी दुई सयवटा मोटरसाइकल बेचेको उपलक्ष्यमा आउँदो शनिबार बिहान ९ बजे र्‍याली आयोजना गर्न लागेको कम्पनीले जनाएको छ । हाउजे शोरुम कमलपोखरीबाट अफ रोड र्‍याली सुरु हुनेछ । ४० किमिको…