Logo

Global_Ime

जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन, टीभीएसका दुई पांग्रे सवारीसम्बन्धी सेवा उपलब्ध

जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन, टीभीएसका दुई पांग्रे सवारीसम्बन्धी सेवा उपलब्ध



काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले घटस्थापनाको दिन थप ३ शोरुमको उद्घाटन गरेको छ ।

Laxmi_sunrise
Kumari

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्राली, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख अतिथ्यमा काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज प्राली, र उद्योग बाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको प्रमुख अतिथ्यमा दाङ्गको घोराहीमा नेबेल ट्रेडिङ्ग गरि ३ शोरुम एकै दिन उद्घाटन गरिएको हो ।

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC