Logo

समिट र नेसनल माइक्रोफाइनान्सबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का

समिट र नेसनल माइक्रोफाइनान्सबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का



काठमाडौं । समिट लघुवित्त र नेसनल माइक्रोफाइनान्सबीच मर्जरको सम्झौता भएको छ । सोसँगै दुवै कमपनीको सेयर कारोबार रोक्का भएको छ ।

laxmi

एक आपसमा मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले बिहीबारदेखि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

यी दुई कम्पनीले २६ असोजमा मर्जरमा जाने सम्झौता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL