काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्टकार्ड लाइसेन्स छाप्नका लागि पुनः मास प्रिन्टर खरिदको बोलपत्र आह्वान गरेको छ । गत कार्तिक महिनामा आह्वान गरेको बोलपत्रमा प्राविधिक समस्या आएपछि रद्ध गरेको विभागले केहि दिनमै पुनः टेण्डर आह्वान गरेको हो । आगामी माघ २ गतेसम्म आवेदन दिन सकिने उक्त टेण्डरमा एउटै प्रक्रियामार्फत २ ओटा सिल गरिएको खाममा आवेदन…