काठमाडौं । सरकारले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिने भएपछि सेयर बजारमा उत्साह देखिएको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा मापन नेप्से परिसूचक ४४.३० अंकले बढेर १९६८.९९ बिन्दुमा उक्लिएको छ । आईतबार पनि नेप्से १० अंकले बढेको थियो । यस अघीका दिनहरुमा भने नेप्से सूचक घटिरहेको थियो । आज नेप्से सूचक…