Logo

अर्थ समितिमा डा. स्वर्णिम वाग्लेले भने–बोर्ड र प्राधिकरणले सेटिङमा प्रिमियममा आईपीओ ल्याएर देश भड्खालोमा हाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले धितोपत्र बोर्ड र बीमा प्राधिकरणले देशलाई नै भड्खालोमा हालेको आरोप लगाएका छन् । शुक्रबार अर्थ समितिको बैठकमा बोल्दै उनले यी दुई निकायले सेटिङमा देशलाई नै घाटामा जाने काम गरिरहको बताएका हुन् । पछिल्लो समय यी दुई कम्पनीकै कारण न्युन आम्दानी भएका र रिटर्न नै दिन नसक्ने कम्पनीले…