Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार ९७ करोड माथि

काठमाडौं । साताको पहिलो कारेबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक २१.४६ अंकले घटेर १ हजार ८ सय २६.२३ बिन्दुमा झरेको हो । गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेर बन्द भएको थियो । गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक…