Logo

एफडी मोटर्स र कुमारी बैंकबीच सम्झौता, डाउन पेमेन्ट बिनै विद्युतीय स्कुटर उपलब्ध गराउने

काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्राली (एफ डि मोर्टर्स) र कुमारी बैंकबीच सम्झौता भएको छ । मंग्लबार एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत शुन्य प्रतिशत व्याज दरमा ३ लाख रुपैयाँसम्म डाउन पेमेन्ट बिनानै कर्जा उपल्ब्ध गराउने गरी सम्झौता भएका हो । जस अन्र्तगत कुनै पनी…