काठमाडौं । आइएमई पे र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनसेम)बीच सम्झौता भएको छ । यही नोभेम्बर २४ देखी हुने नेपाल सुपर लिग २०२३ को लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे रहने गरी उक्त सम्झौता भएको हो । नेपाल सुपर लिग नेपालको प्रमुख खेलहरू मध्ये एक हो । यसमा बहुसंख्यक खेल प्रेमिहरुको चासो रहेको…