Logo

नेपाल अन्तरराष्ट्रिय व्यापार मेला शुरु, प्रदर्शनीस्थल निर्माण तत्काल अगाडि बढाउने सरकारी प्रतिवद्धता

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निजी क्षेत्रले वर्षौदेखि उठाइरहेको प्रदर्शनी स्थल निर्माणको कार्यलाई अगाडी बढाउन आफ्ना तर्फबाट पहल गर्ने विश्वास दिलाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बिहीबारदेखि सुरु भएको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको समुद्घाटन गर्दै प्रमुख अतिथि सभामुख घिमिरेले सो कुरा बताएका हुन् । अन्तराष्ट्रिय व्यापार मेलाको यो नवौ स्करण हो…