Logo

पोखरामा पनि पुग्यो किङ्स लाउन्ज, यस्ता छन सुविधा

काठमाडौं । किङ्स लाउन्जले पोखरामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा २०७६ बैशाख १ गतेदेखि पोखराको लेकसाईडमा आधुनिक लाउञ्ज सञ्चालनमा ल्याउन लागिएको हो । पहिलो वर्षको समाप्तिसँगै पहिलो शाखाका रुपमा पोखराबाट सेवा सुरु गर्न लागिएको भन्दै किङ्स लाउञ्ज व्यवस्थापनले आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाएको…