काठमाडौं । महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स नेपाली बजारमा ल्याएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो । जल पाइप्स एण्ड फिटिङस अरिहान्त ग्रुपको विजनेश युनिट हो । कार्यक्रममा अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैन र जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर…