Logo

दराज ब्राण्ड डे टाइटनको साथ, ५ हजारसम्मको उपहार जित्ने मौका

काठमाडौं । नेपालको शपिङ्ग गन्तव्य, दराजले, आफ्नो ब्राण्ड डे शृंखला टाइटनका साथ गर्ने भएको छ । कम्पनीले यही एप्रील १ अर्थात सोमबारका दिन प्रख्यात ब्राण्ड टाइटनका साथ उक्त डे मनाउने भएको हो । एक दिनको लागि मात्रहुने उक्त ब्राण्ड डे मा उपभोक्ताहरुले सोमबारको मध्यरात देखी राती १२ बजेसम्म हुने भएको हो । उक्त समयमा दराजद्धारा…