काठमाडौं । विभिन्न देशका लागि नियुक्त भएका राजदूतहरुले राष्ट्रले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न आफुहरुले उल्लेखनीय भुमिका निर्वाह गर्ने बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक कुटनीति विषयक छलफलमा मलेसिया, संयुक्त अरव इमिरेटस, फ्रान्स, कुवेत, क्यानाडा, यूएन, थाइल्याण्डका लागि नव नियुक्त राजदूतहरुले सो कुरा बताएका हुन् । राष्ट्रको…