Logo

इन्भेष्टर्स फोरममा नयाँ अध्यक्ष, अम्बिकाप्रसाद पौडेलको राजीनामा स्वीकृत

इन्भेष्टर्स फोरममा नयाँ अध्यक्ष, अम्बिकाप्रसाद पौडेलको राजीनामा स्वीकृत



काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले नयाँ अध्यक्ष चयन गरिएको छ । फोरमका तत्कालिन अध्यक्ष अम्बिकाप्रसाद पौडेलले राजीनामा दिएसँगै नयाँ अध्यक्ष चयन गरिएको छ ।

laxmi

फोरमको आज बसेको बैंठकले पौडेलको राजीनामा स्वीकृत गर्दै छोटेलाल रौनियारलाई नयाँ अध्यक्ष बनाएको छ । आज बसेको कार्यसमितिको बैठकले पौडेलको राजीनामा सर्वसम्मतीले स्वीकृत गर्दै बाँकी कार्यकालका लागि बरिष्ठ उपाध्यक्ष रौनियारलाई अध्यक्ष बनाएको जानकारी दिएको छ ।

तत्कालिन अध्यक्ष पौडेलले व्यक्तिगत कारण देखाई पुस ११ गते पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL