Logo

फुडमाण्डूको अनलाईन फुड फेस्टिभल सुरु, १ रुपैयाँमै खाना

काठमाडौं । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फुडमाण्डूले अनलाईन फुड फेस्टिभल २०१९ आयोजना गरेको छ । रुस्लान भोड्काको मुख्य प्रायोजन र दराज र समस्र्बीको सह प्रायोजनामा आयोजना गरिएको उक्त अनलाइन फूड फेस्टिभल उत्सव माघ १ देखि माघ १० गतेसम्म संचालन हुनेछ । फुडमाण्डूको अनलाइन फूड फेस्टिभलमा सहभागी रहेका ३० विभिन्न रेष्टुरेन्टहरुले आफ्ना विशेष परिकारहरु विशेष…